बिहीबार, वैशाख १३, २०८१

बाहुबली सिमेन्टले बाँड्यो स्यानिटाइजर र मास्क

 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं– बाहुबली सिमेन्टले कोरोना भाइरस फैलिन नदिन आमनागरिकलाई स्यानिटाइजर र मास्क वितरण गरेको छ। काठमाडौं उपत्यकाभित्रका धेरै भीड हुने विभिन्न स्थानमा स्यानिटाइजर र मास्क वितरण गरिएको कम्पनीले जनाएको छ।

हाल विश्वभर सन्त्रास फैलाएको कोरोना भाइरस–कोभिड १९ संक्रमण हुनबाट जोगिन विश्वभर नाक मुखमास्कले ढाक्ने र हातधुने अभियानै चलाइएको परिप्रेक्ष्यमा कम्पनीले पनि एभरेस्ट प्यारेन्टरल्स् प्रालिको सहकार्यमा उक्त अभियानलाई सहयोग पुर्याउने काम गरेको जनाएको छ ।

 

प्रकाशित: Mar 22, 2020| 11:10 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्