बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दैनिक कोभिड अपडेट : परीक्षणको १३.८ प्रतिशतमा संक्रमण, १० जनाको मृत्यु

दैनिक कोभिड अपडेट : परीक्षणको १३.८ प्रतिशतमा संक्रमण, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १ हजार ३४७ जना र एन्टिजेन परीक्षणबाट २९३ जनामा संक्रमण पुष्टि भएको हो। 

परीक्षणका १३.८ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। २४ घण्टामा जम्मा १३ हजार ४५५ परीक्षण भएको छ। मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार १६१ जना कोरोना मुक्त भएका छन्।

कोरोनाबाट १० जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा ८ लाख ५९ हजार ५३५ जनामा कोरोना पुष्टि भएको छ भने उनीहरुमध्ये ७ लाख ३३ हजार १६१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने १० हजार ८८९ जनाको मृत्यु भएको छ।


प्रकाशित: Sep 08, 2021| 16:42 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।