बिहीबार, वैशाख १३, २०८१

सुनको भाउ तोलामा १५ सयले घट्यो, ७५ हजारमा कारोबार

प्रति तोला ८३ हजारमाथि पुगेको सुन बिहीबार तोलामा १५ सयले घटेर प्रतितोला ७५ हजारमा कारोबार भएको छ ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

काठमाडौं- प्रति तोला ८३ हजारमाथि पुगेको सुनको मूल्य लागतार ओरालो लागेको छ ।

triton college

बिहीबार सुनको भाउ तोलामा १५ सयले घटेर प्रतितोला ७५ हजारमा कारोबार भएको छ । सुन बुधबार तोलामा एक हजार रुपैयाँ बढेर ७६ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

सुनको भाउ बढेर ८३ हजार नाघेको थियो । त्यसपछि क्रमश घटेको सुन बुधबार प्रतितोला एक हजारले बढेको थियो ।

यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ घटेर तोलाको ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित: Mar 19, 2020| 06:14 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्