बिहीबार, वैशाख १३, २०८१

पाकिस्तानमा कोरोना संक्रमण तीन दिनमा तेब्बरले बढ्यो

विश्वभर महामारीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)काे संक्रमण दर पाकिस्तानमा पछिल्लो तीन दिनमा तेब्बरले बढेको छ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

इस्लामावाद– विश्वभर महामारीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)काे संक्रमण दर पाकिस्तानमा पछिल्लो तीन दिनमा तेब्बरले बढेको छ।

triton college

गत आइतबारसम्म ५३ जनामा संक्रमण पुष्टि भएकोमा बुधबार बिहानसम्म त्यो संख्या २४७ पुगेको छ। तीमध्ये दुई जना भने उपचारपछि निको भएर घर फर्किएका छन्।

वर्ल्डओमिटरडटकमका अनुसार पछिल्लो २४ घन्टामा त्यहाँ ६३ जना संक्रमित भएका छन्।

दक्षिण एसियामा सबैभन्दा बढी संक्रमित देखिएको पाकिस्तानमा कोरोना संक्रमणबाट एक जनाको ज्यान गइसकेको छ।

प्रकाशित: Mar 18, 2020| 04:04 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।