शुक्रबार, वैशाख ७, २०८१

सुनको मूल्य तोलामा दुई हजार घट्यो

साताको दोस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँ घटेको छ।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

triton college
corrent noodles
Metro Mart

साताको तेस्राे दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँ घटेको छ। हिजो सोमबार ७७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार घटेर ७५ हजार ५ सय रुपैयाँ तोकिएको हो।

आइतबार भने सुन ७७ हजार रुपैयाँमा किनबेच भएको थियो।

अघिल्लो साताभर पनि सुनको मूल्यमा उतारचढाव आएको थियो।

प्रकाशित: Mar 17, 2020| 05:14 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्