बिहीबार, वैशाख १३, २०८१

सुनको मूल्य तोलामा ५०० बढ्यो

अघिल्लो साताभर पनि सुनको मूल्यमा उतारचढाव आएको थियो।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

triton college
corrent noodles
Metro Mart

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको छ। हिजो आइतबार ७७ हजार रुपैयाँमा किनबेच भएको सुनको मूल्य आज ५ सय बढेर ७७ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।

अघिल्लो साताभर पनि सुनको मूल्यमा उतारचढाव आएको थियो।

प्रकाशित: Mar 16, 2020| 04:57 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्