बुधबार, वैशाख १२, २०८१

चेक रिपब्लिकका सबै नागरिक क्वारेन्टाइनमा

कोरोना भाइरस (कोभिड–१९) को नयाँ केन्द्रविन्दु युरोपको अर्को देश चेक रिपब्लिकका सबै नागरिकलाई क्वारेन्टाईनमा राखिएको छ।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

एजेन्सी- कोरोना भाइरस (कोभिड–१९) को नयाँ केन्द्रविन्दु युरोपको अर्को देश चेक रिपब्लिकका सबै नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ।

triton college

यसअघि इटालीका सबै नागरिकलाई क्वारेन्टाइनमा राखिएको थियो।

त्यहाँका प्रधानमन्त्री आन्द्रेज ब्याबिसलाई उधृत गर्दै समाचार एजेन्सी सीटीकेले जनाएअनुसार २ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सबै नागरिकलाई क्वारेन्टाइनमा राखिएको हो।

शनिबारदेखि चेक रिपब्लिकमा संक्रमितको संख्या तीव्र रुपमा बढेको छ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले कोरोना जाँच गराएका छन्। त्यहाँका यातायात मन्त्रीलाई कोरोना संक्रमण भएपछि राष्ट्रपतिले पनि जाँच गराएका हुन्।

corrent noodles
Metro Mart

यातायात मन्त्री बुडी कार्या सुमादीलाई शनिबार कोराेना संक्रमण पुष्टि भएको थियो। त्यहाँ ११७ जनामा कोरोना पुष्टि भएको छ भने ५ जनाको मृत्यु भइसकेको छ।

न्यु जिल्याण्डमा क्राइस्ट चर्चमा भएको एउटा विनासकारी आक्रमणको सम्झनामा गर्न लागिएका कार्यक्रमहरु स्थगित गरिएका छन्।

कोरोना संक्रमणको त्रासका कारण गत वर्ष भएको क्राइस्टचर्च आक्रमणको सम्झनामा गर्न लागिएको स्मृतिसभा स्थगित गरिएको हो।

प्रकाशित: Mar 15, 2020| 11:09 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।