शुक्रबार, वैशाख १४, २०८१

अब १११५ मा फोन गरेर कोरोनाबारे परामर्श गर्न सकिने

कोरोना भाइरस (कोभिड–१९)बारे जानकारी दिन सरकारले आजबाट निःशुल्क टोल फ्री नम्बर सञ्चालन गरेको छ।
 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)बारे जानकारी दिन सरकारले आजबाट निःशुल्क टोल फ्री नम्बर सञ्चालन गरेको छ।

triton college

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अब टोल फ्री नम्बर १११५ मा फोन गरेर कोरोना भाइरसबाट सूचना लिन तथा परामर्श गर्न सकिनेछ।

महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेका अनुसार यो सेवा २४ सै घण्टा खुला रहनेछ। उनले कोरोनाको लक्षण देखिएको शंका लागेमा टोल फ्री नम्बरमा फोन गरी जानकारी गराउन तथा परामर्श लिन आग्रह गरे।

 

प्रकाशित: Mar 13, 2020| 06:01 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।