बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कमल थापाले गीतामा हात राख्दै भने, 'पार्टी कहिल्यै फुटाउँदिन'

कमल थापाले गीतामा हात राख्दै भने, 'पार्टी कहिल्यै फुटाउँदिन'

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गीतामा हात राख्दै पार्टी कहिल्यै नफुटाउने बाचा गरेका छन्।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गीतामा हात राख्दै पार्टी कहिल्यै नफूटाउने बाचा गरेका छन्।

बुधबार राष्ट्रिय सभागृहमा आयोजित राप्रपा र राप्रपा (संयुक्त) बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पार्टी नफुटाउने कसम खाएका हुन्। 'म आज तपाईंहरुलाई राष्ट्रियसभागृहमा उपस्थित सम्पूर्ण कार्यकर्ता, देश र विदेशबाट हेरिरहनुभएका साथीहरु, विदेशमा रहेर पार्टीलाई माया गर्ने साथीहरुलाई साक्षी राखेर प्रतिज्ञा गर्दछु, म कहिल्यै पनि पार्टी फुटाउने छैन,' थापाले भने।

थापाले खल्तीबाट गीता निकाल्दै अगाडि भने, 'तपाईंहरुलाई विश्वास लागेनरु मैले गीता ल्याएको छु। यो गीता हातमा राखेर कसम खान्छु कि राप्रपालाई कदापी फुट्न दिने छैन।'

प्रकाशित: Mar 11, 2020| 09:44 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।