शनिबार, वैशाख ८, २०८१

रिचार्जर एपमा होलीको टीसर्ट १ रुपैयाँमा

 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं - मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर १ रुपैयाँमा होलीको टीसर्ट उपलब्ध गराउने भएको छ।

रङहरुको पर्व होलीलाई हर्षोउल्सास बनाउनुका साथै आफ्नो ब्राण्ड प्रवद्र्धनका लागि होलीको थिमयुक्त टीसर्ट १ रुपैंयाँमा उपलब्ध गराउने अफर ल्याएको रिचार्जरले जनाएको छ।

रिचार्जरका अनुसार फागुन २३ गते शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म रिचार्जरको मोबाइल एपबाट टीसर्ट खरिद गर्नु पर्नेछ। १ रुपैयाँमा टीसर्ट खरिद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट २४९ क्यास प्वाईन्ट भने प्रयोग गर्नुपर्ने हुन्छ। अर्थात २४९ क्यास प्वाईन्ट र १ रुपैयाँ भुक्तान गरेर टीसर्ट किन्न सकिन्छ ।

प्रकाशित: Mar 04, 2020| 12:16 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्