बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।

triton college

मन्त्रिपरिषदका एक सदस्यका अनुसार आज, आइतबार साँझ पाँच बजेका बालुवाटारमा बैठक डाकिएको हो।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्ने गरेको भए पनि त्यसदिन प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने भएकाले आजै बैठक डाकिएको हो।

बैठकमा कोभिड-१९ भाइरसको संक्रमण रोक्नका लागि विभिन्न देशबाट आउने उडान बन्द गर्ने लगायतका निर्णय हुने सम्भावना छ। प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण हुँदैछ। त्यसपछि केही दिन उनले विश्राम लिने भएकाले पनि मन्त्रिपरिषद बैठक आजै डाकिएको हो।

प्रकाशित: Mar 01, 2020| 10:13 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।