शुक्रबार, वैशाख ७, २०८१

नर्भिक अस्पतालमा शिक्षकलाई १० प्रतिशत छुट

थापाथलीस्थित नर्भिक अस्पतालमा शिक्षकले १० प्रतिशत छुट पाउने भएका छन्। ‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पतालले एक साताका लागि यो अफरको घोषणा गरेको हो।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं– थापाथलीस्थित नर्भिक अस्पतालमा शिक्षकले १० प्रतिशत छुट पाउने भएका छन्। ‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पतालले एक साताका लागि यो अफरको घोषणा गरेको हो। 

triton college

यो अफर आगामी शुक्रबार पर्ने ‘टिचर्स डे’को दिनबाट सुरु भएर एक सातासम्म रहने अस्पतालले जनाएको छ। यो अवधिमा कुनै पनि सरकारी तथा निजी विद्यालयका शिक्षकले अस्पतालका सबै सेवामा १० प्रतिशत छुट पाउने जानकारी दिइएको छ। 

त्यसका लागि शिक्षकले प्रष्ट परिचय खुल्ने परिचयपत्र भने देखाउनुपर्नेछ। नर्भिकले यसअघि बुबाको मुख हेर्ने दिन र तिजको अवसर पारेर विशेष अफर सार्वजनिक गरी कार्यान्वयनमा ल्याइसकेको छ। 


प्रकाशित: Sep 07, 2021| 10:53 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्