बुधबार, वैशाख १२, २०८१

राजसंस्थासहितको लोकतन्त्र भूराजनीतिक बाध्यता : थापा

बाह्य शक्तिको प्रेरणा र तत्कालीन परिस्थितिको प्रभावमा उनीहरुका अनुयायीले यो मान्यता परित्याग गरेको थापाको भनाइ थियो। राप्रपा भने यो नीतिमा अहिले पनि अडिग रहेको उनले सुनाए।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

triton college
corrent noodles
Metro Mart

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र नेपालको भूराजनीतिक बाध्यता भएको बताएका छन्। आज (सोमबार) सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यो सत्यलाई बिपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, मदन भण्डारीले समेत आत्मसात गर्नुभएको थियो।’

बाह्य शक्तिको प्रेरणा र तत्कालीन परिस्थितिको प्रभावमा उनीहरुका अनुयायीले यो मान्यता परित्याग गरेको थापाको भनाइ थियो। राप्रपा भने यो नीतिमा अहिले पनि अडिग रहेको उनले सुनाए।

प्रकाशित: Feb 24, 2020| 11:06 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।