बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेपाल विश्वका सुन्दर देशको सूचीमा, यी हुन् २० सुन्दर मुलुक

नेपाल विश्वका सुन्दर देशको सूचीमा, यी हुन् २० सुन्दर मुलुक

विश्वका सुन्दर २० देशको सूचीमा नेपाल बीसौं नम्बरमा परेको छ।
 |  शनिबार, फागुन ३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०७६

इटहरी– विश्वका सुन्दर २० देशको सूचीमा नेपाल बीसौं नम्बरमा परेको छ। बेलायतको राजधानी लन्डनमा मुख्यालय रहेको स्विजरल्यान्डको पर्यटन प्रकाशन रगगाइड्सको भोटिङले यस्तो नतिजा देखाएको हो।

triton college

‘नेपाल प्रकृतिले दिएको वरदान हो’, नेपाललाई भोट गर्ने एक सहभागीलाई उधृत गर्दै रगगाइड्समा जेनी क्याहिल जोन्सले उल्लेख गरेकी छिन्।

यही बुधबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वका सुन्दर २० देशको सूचीमा नेपाल पनि परेको छ। सूचीमा भारत, इन्डोनेसिया, जापान र अस्ट्रेलिया समेटिएका छन्।

यी हुन् विश्वका सुन्दर २० देश

१. इटाली
२. न्युजिल्यान्ड
३. बेलायत
४. ग्रिस
५. क्यानडा
६. नर्वे
७. संयुक्त राज्य अमेरिका
८. आइसल्यान्ड
९. फ्रान्स
१०. जापान
११. भारत
१२. अस्ट्रेलिया
१३. स्विजरल्यान्ड
१४. ब्राजिल
१५. दक्षिण अफ्रिका
१६. इन्डोनेसिया
१७. अर्जेन्टिना
१८. चिली
१९. स्पेन
२०. नेपाल

corrent noodles
Metro Mart

 

 

 

प्रकाशित: Feb 15, 2020| 16:57 शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।