बुधबार, वैशाख १२, २०८१

सभामुखको सञ्चार विज्ञमा न्यौपाने

 |  शुक्रबार, फागुन २, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २, २०७६

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाको सञ्चार विज्ञमा श्रीधर न्यौपाने नियुक्त भएका छन्।

triton college

न्यौपाने झन्डै दुई दशक यता पत्रकारितामा सक्रिय छन्। उनले २०५८ सालमा कामना प्रकाशनबाट पत्रकारिता सुरु गरेका थिए।

न्यौपानसँग नेपाल समाचारपत्र, रेडियो मिर्मिरे, रेडियो मैत्री र रेडियो नेपाल र नेपाल टेलिभिजनमा काम गरेको अनुभव छ।

उनी सामुदायिक रेडियोको छाता संगठन अकोराबमा प्रोग्राम म्यानेजर हुन्। उनले त्रिविबाट स्नातकोत्तर गरेका छन्।

प्रकाशित: Feb 14, 2020| 17:52 शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।