बिहीबार, वैशाख १३, २०८१

अज्ञात व्यक्तिद्वारा स्कुटरमा आगजनी

ललितपुर महानगरपालिका वडा नं १०, कुपण्डोल हाइटस्थित साता आकी पुस्तकालय पछाडि रोकिराखिएको रातो रङको प्रदेश ३–०२, ००८ प, २७६४ नंको स्कुटर सोमबार दिउँसो अज्ञात व्यक्तिले जलाएको छ।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

ललितपुर- ललितपुर महानगरपालिका वडा नं १०, कुपण्डोल हाइटस्थित साता आकी पुस्तकालय पछाडि रोकिराखिएको रातो रङको प्रदेश ३–०२, ००८ प, २७६४ नंको स्कुटर सोमबार दिउँसो अज्ञात व्यक्तिले जलाएको छ।

triton college

ससुराको वार्षिक पुण्यतिथिको निम्ता दिन त्यस स्थानमा पुगेकी समिता मगियाको स्कुटर रोकेर गएको करिब २० मिनेटमा उक्त मोटरसाइकलमा आगो लगाइएको हो।

मोटरसाइकलमा लगाइएको आगो स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पूर्णिमा चन्दले जानकारी दिए।

आगो लगाई भाग्ने अज्ञात व्यक्तिको खोजी गरी कडाभन्दा कडा कारवाही गरिने प्रहरी निरीक्षक चन्दले बताए।

तीनदिनअघि त्यही स्थानमा रोकिराखिएको स्थानीय व्यक्तिको स्कुटरमा पनि चक्कुले सिट तथा अगाडिको भागमा काटिदिएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए। रासस

corrent noodles
Metro Mart

प्रकाशित: Feb 10, 2020| 18:41 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।