शनिबार, वैशाख ८, २०८१

माछापुच्छ्रे क्यापिटलको उद्घाटन

 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको माछापुच्छ्रे क्यापिटलको उद्घाटन भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले क्यापिटलको उद्घाटन गरे ।

त्यस अवसरमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले माछापुच्छ्रे क्यापिटलले देशको खुम्चिएको पुँजीबजार क्षेत्रको विकास गर्न तथा नयाँ क्षेत्र पहिचान गरी नयाँ कार्यक्रम बजारमा ल्याउन सफल हुने विश्वास गरे ।

प्रकाशित: Feb 07, 2020| 10:16 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्