शनिबार, वैशाख ८, २०८१

नेपाल आइडलका प्रतियोगीलाई ई-सेवाबाट भोट गर्न सकिने

काठमाडौं– नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलमा ई–सेवाबाट भोटिङ गर्न सकिने भएको छ । एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसार
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं– नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलमा ई–सेवाबाट भोटिङ गर्न सकिने भएको छ । एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा यसपटक ई–सेवामार्फत् भोटिङ गर्न सकिने भएको हो । ई–सेवाको एण्ड्रोइड तथा आइओएस मोबाईल एप्स्मार्फत आफूलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ ।

प्रतियोगीलाई एक पटकमा न्यूनतम एक भोटदेखि अधिकतम एक हजार भोट गर्न सकिनेछ । भोटिङ शुक्रबार बेलुकी ८ः३० बजेदेखि सोमबार मध्यान्ह १२ बजेसम्म गर्न सकिन्छ । नेपाल आइडलमा अहिले टप ११ प्रतियोगीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित: Feb 05, 2020| 16:08 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्