बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकको न्यूरोड नेपालगञ्ज र बीपी चोक शाखा उद्घाटन

सिद्धार्थ बैंकको न्यूरोड नेपालगञ्ज र बीपी चोक शाखा उद्घाटन

 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं– सिद्घार्थ बैंकले ०७६ माघ २१ गते मंगलबार बाँकेस्थत न्यूरोड नेपालगञ्ज शाखा र बीपी चोक शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।

बैंकको न्यूरोड नेपालगञ्ज शाखाको उद्घाटन नेपालगञ्ज उप(महानगरपालिकाका उप(मेयर उमा थापा मगर र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्त रुपमा र बीपी चोक शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक श्री मुक्तिनाथ सापकोटाबाट संयुक्त रुपमा भएको थियोे ।

बैंकले न्यूरोड नेपालगञ्ज शाखा २०७६ पुस १६ गते र बीपी चोक शाखा ०७६ भाद्र ९ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।

प्रकाशित: Feb 05, 2020| 11:51 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्