शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपाल र ओमान भिड्दै, टस जितेर बलिङ गर्दै नेपाल

त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपाल र ओमान भिड्दै, टस जितेर बलिङ गर्दै नेपाल

‘विश्वकप क्रिकेट लिग २’अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज (बुधबार) नेपाल र ओमान भिड्दैछन्।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं– ‘विश्वकप क्रिकेट लिग २’अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलाकाे पहिलाे खेलमा आज (बुधबार) नेपाल र ओमान भिड्दैछन्।

triton college

नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।

ज्ञानेन्द्र मल्लको नेतृत्वमा नेपाली टिम मैदान उत्रिएको छ। नेपालबाट अविनाश बोहरा र सुशान भारीले डेब्यु गरेका छन्।

ओमानको कप्तानी सुरज कुमारले गरिरहेका छन्।

‘लिग २’मा पहिलो खेल खेलिरहेको नेपाल जित्ने रणनीतिका साथ मैदान उत्रिएको छ। नेपाललाई घरेलु मैदानमा दर्शकको साथ छ।

corrent noodles
Metro Mart

उता ‘लिग २’मा पाँच खेल खेलिसकेको ओमान पनि नेपाललाई पराजित गरी अंकतालिकामा माथि उक्लने दाउमा छ।

नेपाली टिम

ज्ञानेन्द्र मल्ल

दीपेन्द्रसिंह ऐरी

पारस खड्का

सन्दीप लामिछाने

करन केसी

आरिफ शेष

विनोद भण्डारी

अविनास बोहरा

सुशान भारी

रोहित पौडेल

सरद भेषवाकर

ओमान टिम

जतिन्दर सिंह

खावार अली

जिशान मक्सुद

सुरज कुमार

अक्युब इल्लास

सन्दीप गौड

मोहम्मद नदिम

नसिम खुसी

बादल सिंह

खलीमुल्लाह

बिलाल खान

त्रिकोणात्मक शृंखलामा नेपाल, ओमान र अमेरिका प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिता माघ २९ गतेसम्म चल्नेछ।

प्रकाशित: Feb 05, 2020| 09:40 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।