शुक्रबार, वैशाख ७, २०८१

ग्लोबल आइएमई बैंकको नयाँ शाखा भक्तपुरको कमलविनायकमा

 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले भक्तपुरको कमल विनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–१०, कमल विनायकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २७० पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित: Feb 04, 2020| 11:00 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्