बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपा केन्द्रीय सदस्य र सांसदलाई बालुवाटारमा रात्रिभोज, अनिवार्य उपस्थितिको निर्देशन

नेकपा केन्द्रीय सदस्य र सांसदलाई बालुवाटारमा रात्रिभोज, अनिवार्य उपस्थितिको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा केन्द्रीय सदस्य र नेकपाका सांसदलाई बालुवाटारमा रात्रिभाेज दिने भएका छन् ।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा केन्द्रीय सदस्य र नेकपाका सांसदलाई बालुवाटारमा रात्रिभाेज दिने भएका छन्।

triton college

केन्द्रीय समिति बैठक समापन भएपछि नेकपा अध्यक्षसमेत रहेका ओलीले सबै केन्द्रीय सदस्य र सांसदहरुलाई भोजका लागि आफ्नो सरकारी निवासमा बोलाएका हुन्।

भोजमा निम्त्याइएका व्यक्तिहरुलाई अनिर्वाय उपस्थितिका लागि निर्देशन दिइएको छ।

केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्व र सरकारप्रति असन्तुष्टि जनाएको सन्दर्भमा यो भोज अर्थपूर्ण रहेको छ।

प्रकाशित: Feb 02, 2020| 16:06 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।