मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ललितपुरको कवाडी गोदाममा आगलागी, आगो निभाउँदा दुई घाइते

ललितपुरको कवाडी गोदाममा आगलागी, आगो निभाउँदा दुई घाइते

ललितपुरको बखुन्डोलमा रहेको एक कवाडी गोदाममा आगलागी हुँदा दुई जना घाइते भएका छन्।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

काठमाडौं– ललितपुरको बखुन्डोलमा रहेको एक कवाडी गोदाममा आगलागी भएकाे छ।

triton college

नर्बेजियन दुतावासको छेउमा रहेको कवाडी गोदाममा आगलागी भएको ललितपुर प्रहरीले जनाएको छ।

आगो निभाउने क्रममा दुई जना घाइते भएका छन्। उनीहरूको परिचय खुल्न सकेको छैन।

प्रहरी, अग्नि नियन्त्रक बाहन र स्थानीय मिलेर आगो निभाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलमा ६ वटा दमकल र १४ ट्यांकर आगो निभाउन प्रयोग भइरहेको छ।

आगलागीको कारण भने खुल्न सकेको छैन। आगलागी नियन्त्रणमा लिन केही समय लाग्ने प्रहरीले जनाएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Feb 02, 2020| 12:31 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।