बुधबार, वैशाख १२, २०८१

हेटौंडामा विद्यालयभित्रै दुई बसमा आगजनी

हेटौंडा उपमहानगरपालिका–५, पिप्लेस्थित एक विद्यालयका दुई बसमा शनिबार आगजनी भएको छ।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

हेटौंडा– हेटौंडा उपमहानगरपालिका–५, पिप्लेस्थित एक विद्यालयका दुई बसमा शनिबार आगजनी भएको छ।

triton college

जेनिथ इन्टरनेसनल स्कुलकाे परिसरभित्र रोकिराखिएको ना७ख ८७२८ र ना१क ३२१८ नम्बरको बसमा आगजनी भएको हो।

आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्को आंशिकरूपमा क्षति भएको जनाइएको छ।

बसका आगलागी भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

स्थानीयवासी र हेटौंडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए।

corrent noodles
Metro Mart

प्रहरीले बसमा आगलागी भएको वा आगजनी गरिएको भन्ने विषयमा अझै नखुलेको जनाएको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेर र सुरेन्द्र श्रेष्ठसहितको टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 02, 2020| 10:22 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।