शुक्रबार, वैशाख ७, २०८१

जब परेडमा रहेका प्रहरीलाई बाँदरले लात्तीले हान्यो (भिडियो)

ट्वीटरमा एउटा भिडियो निकै भाइरल बनेको छ। भारतमा एउटा बाँदर प्रहरीको ग्राण्डमा पुगेर परेडमा सहभागी प्रहरमाथि लात्ती हानेको भिडियो अहिले ट्वीटरमा भाइरल बनेको हो।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

एजेन्सी- ट्वीटरमा एउटा भिडियो निकै भाइरल बनेको छ।

triton college

भारतमा एउटा बाँदर प्रहरीको ग्राण्डमा पुगेर परेडमा सहभागी प्रहरीमाथि लात्ती हानेको भिडियो अहिले ट्वीटरमा भाइरल बनेको हो।

परेड गरिरहेका प्रहरीमाथि बाँदरले यसरी लात्ती हान्छ कि प्रहरीले आफ्नो सन्तुलन गुमाउँछन् भने उनको टोपी खस्छ।

यो भाइरल भिडियो आईपिएस पंकज नैनले ट्वीट गरेका छन्।

उनले भिडियोमा क्याप्सन लेखेका छन्, ‘तपाईँको परेड गुरु पनि यसरी नै लात मार्न चाहन्छन्, जब तपाईँ राम्रोसँग परेड गर्नुहुन्न।’

corrent noodles
Metro Mart

यो भिडियो थुप्रै ट्वीटर प्रयोगकर्ताले रिट्वीट गरेका छन्।

कतिपयले त लेखेका छन् परेड गरिरहेका प्रहरी आफ्नो निर्धारित लाइन भन्दा बाहिर छन् बाँदरले लाइनमा पठाईदिएको छ।

यो भिडियो भारतको कुन ठाउँको हो भन्नेबारे भने केही उल्लेख गरिएको छैन।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्

प्रकाशित: Jan 31, 2020| 17:23 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।
पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।
बालेनका नाममा २८ केजीको खसी बाजी!

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।
जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।
जसले १० करोड रङलाई चिन्न सक्छिन्

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।