शुक्रबार, वैशाख १४, २०८१

ट्रक र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु

सुर्खेतमा ट्रक र ट्याक्टर आपसमा ठोक्किँदा ट्याक्टर चालक प्रेम कार्कीको मृत्यु भएको छ। ट्याक्टरको ट्रलीले च्यापिएर घाइते भएका कार्कीको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको हो।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

सुर्खेत- सुर्खेतमा ट्रक र ट्याक्टर आपसमा ठोक्किँदा ट्याक्टर चालक प्रेम कार्कीको मृत्यु भएको छ। ट्याक्टरको ट्रलीले च्यापिएर घाइते भएका कार्कीको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको हो।

triton college

सुर्खेतका डीएसपी रवी रावलका अनुसार मृतक कार्की जुनीचाँदे गाउँपालिका–७ जाजरकोटका स्थानीय हुन्।

त्यस्तै ट्याक्टरका सहचालक चुनीचाँदे गाउँपालिका–२ कृष्णबहादुर शाही पनि गम्भीर घाइते भएका छन्। घाइते शाहीको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

रत्न राजमार्ग अन्तरगत सुब्बाकुनाबाट मंगलगडी चोकतर्फ आउँदै गरेको भे १ त ७५८९ नम्बरको ट्याक्टर र विपरित दिशातर्फ जाँदै गरेको लु १ ख ७६७० नम्बरको ट्रक एक आपसमा ठोकिएका थिए। दुर्घटनापछि ट्याक्टर, ट्रक र ट्रक चालक तिलोतमा नगरपालिका–१६ का श्यामप्रसाद थारुलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Jan 31, 2020| 15:52 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।