मंगलबार, वैशाख ११, २०८१

काठमाडौंमा शौचालय बनाउन सांसद बिकको माग

प्रतिनिधिसभाका सांसद आशाकुमारी बिकले काठमाडौं रिङरोडभित्र फास्ट ट्रयाकमा शौचालय बनाउन माग गरेकी छन्।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

काठमाडौं– प्रतिनिधिसभाका सांसद आशाकुमारी बिकले काठमाडौं रिङरोडभित्र फास्ट ट्रयाकमा शौचालय बनाउन माग गरेकी छन्।

triton college

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद् विकले शौचालय नहुँदा रिङरोडमा पानी नखाई यात्रा गर्नुपर्ने बाध्यता रहेको बताइन्।

उनले भनिन्, “नेपाल खुला दिसामुक्त देश भएको छ। काठमाडौंमा ६० सार्वजनिक शौचालय रहेका भनिए पनि २० वटा मात्र सञ्चालनमा छन्, भएका शौचालय पनि प्रयोगयौग्य छैनन्।”

रिङरोडमा शौचालय नहुँदा यात्रुले पानी नपिई यात्रा गर्नुपर्ने अवस्था रहेको उनले बताइन्। उनले भनिन्, “फास्टट्रयाकबाट शौचालय व्यवस्थापन गर्नु पर्छ।”

प्रकाशित: Jan 31, 2020| 11:38 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।