शनिबार, वैशाख ८, २०८१

जागे युवा, ब्युँझिए बाजा (भिडियो रिपोर्ट)

संस्कृति संरक्षणमा युवाहरुको रुची बढ्दै गएको छ। परम्परागत बाजाहरु फेरि ब्युँझिएका छन्। युवा–युवती बाजागाजा र संस्कृति संरक्षणमा जुटेका देखेर ज्येष्ठ गुरुहरु पनि खुसी छन्। दिनेश श्रेष्ठको भिडियो रिपोर्ट:
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौं- उपत्यकामा बसोबास गर्ने नेवार समुदाय सामूहिकतामा विश्वास गर्छ। आफ्नै मौलिक रितिरिवाज, भाषा, लिपि, भेषभूषा र समृद्ध संस्कृति नेवार समुदायका विशेषता हुन्।

triton college

खाना, हस्तकला, गीतसंगीत र नृत्यमा पनि समृद्ध नेवारी संस्कृतिमा ऋतु अनुसारका बाजा हुन्छन्।

तर, राजधानी उपत्यकाको योे समुदायको संस्कृति आधुनिकताको चपेटामा पर्दा एक दशकअघि परम्परागत बाजा बजाउने व्यक्तिहरु पाउन मुश्किल हुन थालेको थियो।

अहिले संस्कृति संरक्षणमा युवाहरुको रुची बढ्दै गएको छ। योसँगै परम्परागत बाजाहरु फेरि ब्युँझिएका छन्। युवा–युवती आफ्ना बाजागाजा र संस्कृति संरक्षणमा जुटेका देखेर ज्येष्ठ गुरुहरु पनि खुसी छन्।

corrent noodles
Metro Mart

 

प्रकाशित: Jan 30, 2020| 16:06 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।