मंगलबार, जेठ १३, २०७७

फोटो
1586009878_90A9019.jpg

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका सरकारले लकडाउन गरेको १२ दिन भइसकेको छ। ११ चैतदेखि लागू भएको लकडाउन २५ गतेसम्म लागू हुनेछ।

लकडाउनका कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द छन्। अधिकांश मानिस घरभित्रै भएकाले सडक सुनसान छ।

प्रतिक्रिया दिनुहोस्