शुक्रबार, वैशाख ७, २०८१

कोरोना कहर : प्लास्टिकका भाँडाले टाउको छोपेर यात्रा

चीनमा कोरोना भाइरसको कहर जारी छ। चीनका सबै प्रान्तमा कोरोना संक्रमण फैलिइसकेको पुष्टिसमेत भइसकेको छ।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

एजेन्सी- चीनमा कोरोना भाइरसको कहर जारी छ। चीनका सबै प्रान्तमा कोरोना संक्रमण फैलिइसकेको पुष्टिसमेत भइसकेको छ।

triton college

कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म १३० जनाको मृत्यु भइसकेको छ भने ७ हजार बढी मानिस बिरामी छन्।

तीब्ररुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन त्यहाँका मानिसहरुले विभिन्न उपायहरु अपनाएका छन्।

स्वास्थ्यकर्मीहरुले सुरक्षित मास्क लगाएर मात्रै यात्रा गर्न आग्रह गर्दै आएका छन्।

यो बीचमा त्यहाँका केही रेल स्टेशन तथा विमानस्थलहरुमा भने मानिसहरुले प्लास्टिकका बट्टा तथा थैलाहरु प्रयोग गरेर हिँडेका तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।

corrent noodles
Metro Mart

बाध्यतावश नै उनीहरुले प्लास्टिकका सामानहरु प्रयोग गरेर हिँड्नुपरेको भए पनि ती तस्बिरहरु भने रोचक देखिन्छन्।

Photographs have surfaced on social media which appear to show the desperate lengths people are going to to avoid catching the deadly disease which has killed at least 170 people already

Other photographs at Vancouver airport show a woman with a plastic water container over her head

One man even wore a motorcycle helmet as protection during a flight from Shanghai to Perth

One picture shows a family, including a mother carrying her baby in a harness, wearing plastic bags in an airport

In some Chinese cities face masks are running out. The flu-like virus has killed at least 170 people and has infected more than 7,000 other as of this morning

Most of the cases in China have been in Hubei province, specifically in Wuhan - a city of 11million people

प्रकाशित: Jan 30, 2020| 16:03 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।