शुक्रबार, वैशाख ७, २०८१

थप कोरोना संक्रमित नभेटिएको अस्पतालको भनाइ

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले थप कोराना संक्रमित नभेटिएको जनाएको छ।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

काठमाडौं- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले थप कोराना संक्रमित नभेटिएको जनाएको छ।

triton college

सोमबार दिउँसो नेपालमा थप एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको भन्ने हल्ला फैलिएपछि महाशाखाले यसबारे विज्ञप्तिमार्फत् जानकारी गराएको हो।

महाशाखाका निर्देशक डा. विवेक कुमार लालले माघ १३ गतेसम्म प्रयोगशालामा परीक्षण गरिएका कुनै पनि थप व्यक्तिमा नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि नभएको जनाएका छन्।

नेपालमा यसअघि एकजनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

प्रकाशित: Jan 27, 2020| 20:10 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।