शनिबार, वैशाख ८, २०८१

सर्लाहीको परवानीपुरस्थित एनसेल टावरमा बम विस्फोट

सर्लाहीको परवानीपुरमा रहेको एनसेलको टावर बम विस्फोट भएको छ ।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

सर्लाही- सर्लाहीको परवानीपुरमा रहेको एनसेलको टावर बम विस्फोट भएको छ ।

triton college

लालबन्दी नगरपालिका–१६ मा पर्ने उक्त क्षेत्रमा आइतबार राति १ बजेतिर विष्फोट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

विस्फोटको जिम्मा कसैले नलिए पनि नेत्रविक्रम चन्द विप्लव समूहले गराएको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीले घटनाका विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

विष्फोटबाट टावरमा क्षति पुगेसँगै एनसेलको नेटवर्क बिच्छेद भएको छ ।

प्रकाशित: Jan 27, 2020| 07:53 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।