शुक्रबार, वैशाख १४, २०८१

डिशहोममा राइम्स च्यानल सुरु

 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं– डिशहोमले राइम्स च्यानल सुरु गरेको छ। २ देखि १२ वर्षसम्मका बच्चाहरुको लागि उपयोगी हुनेगरी डिशहोमले नयाँ च्यानल सुरु गरेको हो। यो च्यानल च्यानल नं. ८०९ मा हेर्न सकिन्छ ।

यो च्यानलले बच्चाहरुको लागि पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणित जस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामग्रीको माध्यमबाट दिमाग सुढृड बनाउन मद्दत गर्ने कम्पनीको दाबी छ ।

प्रकाशित: Jan 26, 2020| 11:08 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्