शुक्रबार, वैशाख ७, २०८१

घुस रकमसहित पक्राउ

नेपाल विद्युत् प्राधिकरण कुलेश्वर वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्णमुरारी चौधरी र पुरुषोत्तम दाहाल २५ हजार रुपैयाँसहित पक्राउ
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

काठमाडौं– नेपाल विद्युत् प्राधिकरण कुलेश्वर वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्णमुरारी चौधरी र पुरुषोत्तम दाहाल २५ हजार रुपैयाँसहित पक्राउ परेका छन्।

triton college

बिजुलीको पोल राखिदिने विषयमा सेवाग्राहीसँग घुस लिएको आरोपमा चौधरी दाहाललाई अख्तियारको टोलीले पक्राउ गरेको हो। उनीहरूमाथि अनुसन्न्धान भइरहेको अख्तियारले जनाएको छ।

यसैगरी पुनः निर्माण प्राधिकरणका कर्मचारी ६ हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका छन्।

पुनःनिर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइन्जिनियर प्रकाश तिवारीलाई घुस लिँदै गर्दा अख्तियार टोलीले पक्राउ गरेको छ। तिवारीलाई शुक्रबार ६ हजार रुपैयाँ घुससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको हो।

प्रकाशित: Jan 24, 2020| 16:38 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।