शुक्रबार, वैशाख ७, २०८१

प्रदेश दुईको दलित कोटामा राधेश्याम विजयी

राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश दुईको दलित कोटाबाट नेकपा-राजपा गठबन्धनका राधेश्याम पाशवान विजयी भएका छन्। उनले नेपाली कांग्रेस-समाजवादी गठबन्धनका रामप्रित पाशवानलाई पराजित गरे।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

triton college
corrent noodles
Metro Mart

जनकपुर - राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश दुईको दलित कोटाबाट नेकपा-राजपा गठबन्धनका राधेश्याम पाशवान विजयी भएका छन्। उनले नेपाली कांग्रेस-समाजवादी गठबन्धनका रामप्रित पाशवानलाई पराजित गरे।

राधेश्यामले ५२९२ मतभार प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी रामप्रितले ४७०४ मतभार पाए।

यसअघि नेकपा-राजपा गठबन्धनबाट तुलसा दाहाल विजयी भएकी थिइन्। उनी महिला कोटाबाट विजयी भएकी हुन्।

प्रकाशित: Jan 23, 2020| 17:50 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।