बिहीबार, वैशाख १३, २०८१

प्रधानन्यायाधीश राणाले आज कुनै रिटको सुनुवाइ नगर्ने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज आइतबार कुनै पनि मुद्दा नहेर्ने भएका छन्। कार्यव्यस्तताको कारण देखाउँदै उनले मुद्दा नहेर्ने भएका हुन्।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज आइतबार कुनै पनि मुद्दा नहेर्ने भएका छन्। कार्यव्यस्तताको कारण देखाउँदै उनले मुद्दा नहेर्ने भएका हुन्।

राणाको इजलासमा आज तीनवटा महत्वपूर्ण मुद्दाको पेशी तोकिएको थियो। कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट, एमाले अध्यक्ष केपी ओलीले सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिट र विद्युत् प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको पेसी प्रन्या राणाको इजलासमा तोकिएको थियो।

आज नहुने रिटको सुनुवाइ भोलि सोमबार हुने सर्वोच्चले जनाएको छ।

प्रकाशित: Sep 05, 2021| 12:39 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...