मंगलबार, जेठ १३, २०७७

फोटो

आकाशबाट हेर्दा लकडाउनमा यस्तो देखियो पाटन (फोटोफिचर)

1585452181patan_(1).jpg

कोरोना भाइरसको जोखिमका कारण ६ दिनयता नेपाल लकडाउन छ। सवारीसाधन चलेका छैनन्। मानिसहरु घरभित्रै बसिरहेका छन्। सधैं व्यस्त रहने काठमाडौं उपत्यका शान्त छ अहिले।

नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले लकडाउनको पाँचौं दिन शनिबार पाटन क्षेत्रका केही तस्बिर खिचेका छन्। हेरौं उनले ड्रोनबाट खिचेका केही तस्बिरः

प्रतिक्रिया दिनुहोस्