काठमाडौं। नेकपाका सांसद अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन्।
सुवासचन्द्र नेम्वाङको प्रस्ताव र ओनसरी घर्ती, देव गुरुङ र लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन्।
प्रकाशित: Jan 21, 2020| 12:30 मंगलबार, माघ ७, २०७६