बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सत्य निरुपणमा भट्ट र बेपत्ता छानबिन आयोगमा सुवेदी सिफारिस

सत्य निरुपणमा भट्ट र बेपत्ता छानबिन आयोगमा सुवेदी सिफारिस

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीका लागि नाम सिफारिस भएको छ ।
 |  शनिबार, माघ ४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ४, २०७६

काठमाडौं— सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीका लागि नाम सिफारिस भएको छ ।

triton college

पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा गणेशदत्त भट्ट तथा सदस्यमा प्रचण्डमान श्रेष्ठ, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस गरेको हो ।

भट्ट र श्रेष्ठ कांग्रेसकातर्फबाट सिफारिसमा परेका हुन् भने गौतम, दाहाल र विष्णु नेकपाका तर्फबाट सिफारिसमा परेका हुन्।

यसैगरी बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदी तथा सदस्यमा विष्णु भण्डारी, सुनिल रञ्जन सिंह, डा. गंगाधर अधिकारी र सरिता थापाको नाम सिफारिस गरिएको छ।

सुवेदी र भण्डारी नेकपाका तर्फबाट हुन् भने सिंह, अधिकारी र थापा कांग्रेसका तर्फबाट हुन्।

corrent noodles
Metro Mart

सिफारिस समितिले शनिबार दुवै आयोगमा पाँच-पाँच जना पदाधिकारी सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले जानकारी दिएको छ।

बेपत्ता छानविन र सत्य निरुपण आयोगमा पदाधिकारी नियुक्ति र विधेयकमा नेकपा र कांग्रेसबीच सहमति

प्रकाशित: Jan 18, 2020| 15:23 शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।