शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • लिगमा आज दुई खेल : मनाङविरुद्ध थ्री स्टार र जावलाखेलविरुद्ध पुलिस

लिगमा आज दुई खेल : मनाङविरुद्ध थ्री स्टार र जावलाखेलविरुद्ध पुलिस

सहीद स्मारक 'ए' डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। दिउँसो १२ बजे एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र पुलिस क्लब भिड्ने छन्।
 |  शनिबार, माघ ४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ४, २०७६

काठमाडौं - सहीद स्मारक 'ए' डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। दिउँसो १२ बजे एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र पुलिस क्लब भिड्ने छन्।

triton college

जावलाखेल अंकतालिकाको पाँचौं स्थानमा छ। ९ अंकसहित पाँचौं स्थानमा रहेको जावलाखेलले २ खेल जितेको छ। आजको खेल जितेको खण्डमा उसको तेस्रो स्थानसम्म उक्लने सम्भावना रहन्छ। नेपाल भने ८ अंक जोड्दै तालिकाको सातौं स्थानमा रहेको छ।

आजै ३ बजे सुरु हुने दोस्रो खेल लिगकै सर्वाधिक प्रतिक्षा गरिएको खेलका रुपमा लिइएको छ। शीर्षस्थानको प्रतिस्पर्धामा रहेका मनाङले थ्री स्टार क्लबको सामना गर्ने छ। यो खेल दशरथ रंगशालामा हुने छ।

शुक्रबार(हिजो) सम्पन्न खेलमा मछिन्द्र पराजित भएसँगै मनाङलाई पनि अंकतालिकामा माथि उक्लने अवसर मिल्नेछ। मनाङको १२ अंक छ भने मछिन्द्र र आर्मीको १३ अंक छ। यता १० अंक जोडेको थ्री स्टार क्लबले जित निकालेको खण्डमा उसको पनि १३ अंक हुनेछ। अर्थात् शिर्ष ३ टिमहरुको समान १३ अंक हुनेछ।

 

प्रकाशित: Jan 18, 2020| 09:00 शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।