बिहीबार, वैशाख १३, २०८१

माघे झरीले रुझ्‍याे काठमाडौं (तस्बिरहरु)

७ डिग्रीसम्म पुगेको काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्रीमा झरेको छ। भोलिबाट भने क्रमिक रुपमा मौसममा सुधार आउने बताइएको छ ।
 |  शुक्रबार, माघ ३, २०७६

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, माघ ३, २०७६

माघे झरीका कारण काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएको छ। गएरातिदेखि काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

triton college

यो क्रम आज (शुक्रबार) दिनभरजसो जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिलेसम्म काठमाडौं उपत्यकामा १५ मिलिमिटर वर्षा भएको छ।

७ डिग्रीसम्म पुगेको काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्रीमा झरेको छ। भोलिबाट भने क्रमिक रुपमा मौसममा सुधार आउने बताइएको छ । आइतबारबाट घाम लाग्नेछ।

झरी परेकाबेला काठमाडौंका सडकमा दिनेश श्रेष्ठले खिचेका तस्बिरहरु:

corrent noodles
Metro Mart

प्रकाशित: Jan 17, 2020| 12:23 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।