बुधबार, वैशाख १२, २०८१

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। धनुषाको जनकपुर–ढल्केबर सडकखण्डको लक्ष्मीनिया र सपहीको बीचमा बसले मोटरसाइकललाई ठक्कर दिएको हो।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

जनकपुरधाम - बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। धनुषाको जनकपुर–ढल्केबर सडकखण्डको लक्ष्मीनिया र सपहीको बीचमा बसले मोटरसाइकललाई ठक्कर दिएको हो।

triton college

बसको ठक्करबाट धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ पर्सापकडियाका २५ वर्षीय सन्तोष ठाकुर र क्षिरेश्वर नगरपालिका बस्ने २५ वर्षीय अनवर राईनको मृत्यु भएको प्रहरीले जनाएको छ।

ढल्केरबाट जनकपुरतर्फ गइरहेको ज१क २८२ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ज१०प ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो।

 

प्रकाशित: Jan 14, 2020| 18:42 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।