बिहीबार, वैशाख १३, २०८१

माघे संक्रान्तिलाई चाकु (फोटो फिचर)

माघे संक्रान्तिको विशेष परिकारमध्ये पर्छ चाकु । काठमाडौं उपत्यकामा चाकुको माग यसबेला ह्वात्तै बढ्छ।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

माघे संक्रान्तिको विशेष परिकारमध्ये पर्छ चाकु । काठमाडौं उपत्यकामा चाकुको माग यसबेला ह्वात्तै बढ्छ।

triton college

काठमाडौंको टोखा र ललितपुरको पाटन चाकुका लागि प्रसिद्ध छन् ।

सख्खरलाई पकाएर झोल बनाएपछि सेलाउँदै गर्दा राम्रोसँग फिटेर विभिन्न आकारमा चाकु तयार पारिन्छ ।

चाकुमा नरिवल, खुवा पनि मिसाएर स्वादिष्ट बनाइन्छ । अलिक बढी मसालेदार बनाउन यसमा बदाम, काजु, गरम मसला पनि मिलाउने चलन छ।

हेर्नुहोस पाटनमा चाकु बनाउँदै गरेका तस्वीरहरुः

corrent noodles
Metro Mart
सबै तस्बिर: दिनेश श्रेष्ठ

 

प्रकाशित: Jan 14, 2020| 18:14 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।