शुक्रबार, वैशाख ७, २०८१

युनाईटेड फाईनान्सको २५ औं साधारणसभा सम्पन्न

 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडको २५ औं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा कम्पनीका अध्यक्ष वसन्तकुमार चौधरीको अध्यक्षतामासम्पन्न भयो । साधारणसभाले चौधरीले प्रस्तुत गरेको कम्पनीको आव २०७५–०।७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ ।

उक्त साधारणसभाले कम्पनीको आव २०७५–०७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारीत गर्नुका साथै गत आवको मुनाफाबाट शेयरधनिहरुलाई ७.५२% नगद लाभाशं तथा ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्विकृत गरेको छ ।

प्रकाशित: Jan 14, 2020| 17:12 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्