शुक्रबार, वैशाख ७, २०८१

यार्सागुम्वा खोज्ने चटारो [३ तस्बिर]

ओषधीय गुण हुने यार्सागुम्बा संकलन गर्न गाह्रो भएपनि यसको बिक्रीमूल्य उच्च हुने भएकाले कर्णालीबासीहरू चिसोलगायतका अनेक कष्ट खेपेर पनि यार्सागुम्वा संकलन गर्न जाने गरेका छन्।
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

triton college
corrent noodles
Metro Mart

डोल्पा- यार्सागुम्बा संकलनका लागि कर्णाली प्रदेशको उपल्लो भेगमा चटारो सुरु भएको छ। उच्च हिमाली भेगमा पाइने यार्सागुम्बा संकलनका लागि प्रत्येक वर्ष मनसुनी सिजनमा कर्णालीबासीहरू पुग्ने गरेका छन्। 

ओषधीय गुण हुने यार्सागुम्बा संकलन गर्न गाह्रो भएपनि यसको बिक्रीमूल्य उच्च हुने भएकाले कर्णालीबासीहरू चिसोलगायतका अनेक कष्ट खेपेर पनि यार्सागुम्वा संकलन गर्न जाने गरेका छन्। 

यार्सागुम्वा सङ्कलनका लागि पाटनमा पुगेका स्थानीयहरू बस्नका लागि राखिएको पाल। तस्बिर : हेमन्त केसी/ रासस
यार्सागुम्वा सङ्कलन गर्न डोल्पाको जगदुल्ला गाउँपालिकास्थित पाटन पुगेका स्थानीयहरू हिउँ पन्छ्याएर बस्ने ठाउँ बनाउँदै। तस्बिर : हेमन्त केसी/ रासस
प्रकाशित: Jun 12, 2021| 16:10 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।