बिहीबार, वैशाख १३, २०८१

‘द काठमाण्डू पोस्ट’का प्रधान सम्पादकले दिए राजीनामा

कान्तिपुर मिडिया ग्रुपको प्रकाशन ‘द काठमान्डु पोस्ट’का प्रधान सम्पादक अनुप काफ्लेले राजीनामा दिएका छन्। आ
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

काठमाडौं– कान्तिपुर मिडिया ग्रुपको प्रकाशन ‘द काठमान्डु पोस्ट’का प्रधान सम्पादक अनुप काफ्लेले राजीनामा दिएका छन्। आइतबार ट्वीट गर्दै काफ्लेले आफूले राजीनामा दिएको उल्लेख गरेका छन्।

triton college

राजीनामा दिए पनि आफू फेब्रुअरी १९ सम्म भने प्रधान सम्पादकै हैसियतमा काम गर्ने उनले जनाएका छन्।

काफ्ले डेढ वर्षअघि ‘द काठमान्डु पोस्ट’ को प्रधान सम्पादक नियुक्त भएका थिए।

 

प्रकाशित: Jan 05, 2020| 11:59 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।