शुक्रबार, वैशाख ७, २०८१

टिप्परको ठक्करबाट महिलाको मृत्यु

टिप्परको ठक्करबाट जनकपुरमा एक महिलाको ज्यान गएको छ।
 |  शनिबार, पुस १९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १९, २०७६

जनकपुरधाम– टिप्परको ठक्करबाट जनकपुरमा एक महिलाको ज्यान गएको छ।

triton college

टिप्परको ठक्करले जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने अन्दाजी ४५ वर्षीया महिला सुधादेवी ठाकुरको ज्यान गएको हो।

मन्दिरबाट पूजा गरेर फर्किँदै गरेकी सुधालाई ना१क ४५०९ नम्बरको टिप्परले जनकपुरधाम–७ स्थित पगलाबाबा धर्मशाला नजिक ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते सुधाको उपचारको क्रममा जानकी हेल्थ केयर सेन्टरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Jan 04, 2020| 07:48 शनिबार, पुस १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।