शुक्रबार, वैशाख ७, २०८१

एनसीसीको रंगेली शाखा संचालनमा

 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिले मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. ७ रंगेलीमा पुस १४ गतेदेखि आफ्नो १२१ औँ शाखा संचालनमा ल्याएको छ ।

रंगेली र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

 

प्रकाशित: Dec 31, 2019| 07:03 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्