बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपाले सभामुख उम्मेदवार छान्‍न नसक्दा संसद् बैठक स्थगित

नेकपाले सभामुख उम्मेदवार छान्‍न नसक्दा संसद् बैठक स्थगित

शुक्रबार एक बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक संसद् सचिवालयले सूचना टाँसी बुधबार एक बजे बस्ने गरी स्थगित गरेको हो।
 |  शुक्रबार, पुस ११, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०७६

काठमाडौं - सत्तारूढ दल नेकपाले सभामुखका लागि उम्मेदवार टुंगो लगाउन नसक्दा प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। कार्यतालिका अनुसार शुक्रबार उपसभामुखले राजीनामा दिएपछि सभामुख तथा उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुनुपर्ने थियो।

triton college

तर, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल काठमाडौंबाहिर रहेकाले नेकपाले सभामुखका उम्मेदवारको टुंगो लगाउन सकेको छैन। आज उपसभामुख शिबमाया तुम्बाहाङ्फेले राजीनामा बुझाउने तयारी थियो। तर, सभामुख उम्मेदवारको टुंगो नलाग्दा उनले राजीनामा बुझाइनन्।

शुक्रबार एक बजेका लागि बोलाइएको बैठक संसद् सचिवालयले सूचना टाँसी बुधबार एक बजे बस्ने गरी स्थगित गरेको हो।

प्रकाशित: Dec 27, 2019| 06:56 शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।