बिहीबार, वैशाख १३, २०८१

टि–२० क्रिकेटमा संयुक्तरूपमा कोहली र रोहितको कीर्तिमान

भारतीय कप्तान विराट कोहली र उपकप्तान रोहित शर्माले संयुक्त रूपमा टि–२० क्रिकेटमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान कायम गरेका छन्।
 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं– भारतीय कप्तान विराट कोहली र उपकप्तान रोहित शर्माले संयुक्त रूपमा टि–२० क्रिकेटमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान कायम गरेका छन्।

triton college

भारतमा बुधबार सम्पन्न वेस्ट इन्डिजविरुद्धको टि–२० क्रिकेटमा उनीहरूले यो कीर्तिमान कायम गरेका हुन्। यससँगै उनीहरूले टी–२० क्रिकेटमा २ हजार ६ सय ३३ रन बनाएका छन्।

यसअघि यो कीर्तिमान भारतीय कप्तान कोहलीको नाममा थियो। कोहलीले गत आइतबार वेस्ट इन्डिजविरुद्धको दोस्रो टि–२० क्रिकेटमा १९ रन बनाएर यो कीर्तिमान कायम गरेका थिए।

तर, बुधबार वेस्ट इन्डिजविरुद्धको खेलमा शर्माले ७१ रन र कोहलीले ७० रन जोडेपछि दुवैले कीर्तिमानमा बराबरी गरे।

प्रकाशित: Dec 12, 2019| 03:56 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।