बिहीबार, वैशाख ६, २०८१

प्रेमिकाले गरिन् प्रेमीको लिंग छेदन

काठमाडौंमा एक युवतीले आफ्ना प्रेमीको लिंग छेदन गरिदिएकी छन्।
 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं– काठमाडौंमा एक युवतीले आफ्नाे प्रेमीको लिंग छेदन गरिदिएकी छन्।

triton college

काठमाडौं महानगरपालिका–६, महाँकाल डेरा गरी बस्ने १९ वर्षीया युवतीले आफ्नाे प्रेमी मकवानपुरको हेटौडा घर भई हाल बौद्ध बस्ने २१ वर्षीय युवकको लिंग काटेकाे प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहका अनुसार ती युवकको ओम अस्पतालमा उपचार भइरहेको छ।

उनीहरू दुवै जना हायात होटलमा काम गर्दै आएका थिए।

युवकले आफ्नाे र प्रेमिकाकाे धर्म फरक भएकाले विवाहका लागि परिवारले अस्वीकार गर्ने भन्दै छुट्टिन आग्रह गरेपछि आक्रोशमा युवतीले लिंग काटिदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

corrent noodles
Metro Mart

सोमबार युवतीले युवकलाई अन्तिम पल्ट भेट्न आउ भन्दै कोठामा बोलाएको र त्यहीँ चक्कुले लिंग काटिदिएको प्रहरीले जानकारी दिएको छ। ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Dec 10, 2019| 08:14 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।